
Ssbus
Ssbus
ssbus
Gsl
Pbu
Sssbus1
Ssbus
nsm
Sssbus1
tssbus

Vor
Ksm
Sls
Rsb
Pvg
Ssm
Rgu
Asm
Gst
Rgu
nsb
Bbu
Bbbpu
Ggd
Rgs
Wsp
Hal
Sbs
Tsm

Pls
Jmb
bbt
sab
Syp
Jmb
Ptm
Rmb
Bml
Gsb
Abd
Mks
Rpp
दाङ । नेपाल विद्युत् प्राधिकरणले सोनापुर मिनरल्स एन्ड वाइल प्रालिको बिजुली काटिदिएको छ। प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड वक्यौता भुक्तानी नगरेपछि प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली शुक्रबारदेखि काटिदिएको हो।
त्यस्तै सोनापुर मिनरल्स एन्ड वाइल प्रालिले सोना र सोनापुर सिमेन्ट उत्पादन गरिरहेको छ। प्राधिकरणको नेपालगञ्ज शाखाले दाङ स्थित सिमेन्ट उद्योगको बिजुली काटि दिएको हो।
प्राधिकरणका अनुसार यो सिमेन्ट उद्योगले डेटिकेटेड लाइनतर्फको ३२ करोड ९४ लाख रुपैयाँ र त्यसपछिको ४१ करोड ६६ लाख रुपैयाँ सोनापुर सिमेन्ट प्रालिले तिर्न बाँकी थियो। तर पटक पटक ताकेता गर्दा पनि उक्त उद्योगले अटेरी गरेपछि विद्युत काट्नु परेको पाण्डेले बताए । विद्युत आपूर्ति रोकिएसँगै उक्त कम्पनीको सिमेन्ट उत्पादन पनि अहिले रोकिएको छ।
