
Ssbus
Ksbus
Bsbus
Bksbus5
Pbu
Gsl
gms
Csbus
Jsbus
Ksbus
Ssbus
Ssbus
Lsbus
dsbus
Gsbus
Nssbus7
bpmhl
Ksbus
Rsbus

Ssm
Rgu
Gst
Vor
Asm
Wsp
Tsm
Sbs
Pvg
Rgs
Bbu
nsb
Rsb
Bbbpu
Ggd
Rgu
Sls
Hal
Ksm

Syp
Ptm
bbt
Gsb
Mks
Jmb
Jmb
Rmb
Bml
Pls
Abd
sab
Rpp
चितवन । बाघको आक्रमणबाट चितवनमा सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन्।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो ।
हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ। बाघले जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको सूचना अधिकारी रामले बताए ।
बिहान १०ः२५ बजेको समयमा घटना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। मृतकको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ ।
यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएर कसरामा राखेको छ।
