
Pbu
Lnp
Ggp
Sgr
Rgp
Rgp1
pku
Unsku
Srbpu

Wsp
Ssm
Pvg
Asm
Rgu
Bbbpu
Rgs
Ggd
Rgu
Sls
Gst
Hal
Sbs
Bbu
Ksm
Tsm
Rsb
Vor
nsb

Ptm
Mks
Jmb
bbt
Gsb
sab
Rmb
Rpp
Jmb
Pls
Bml
Syp
Abd
दाङ । जापानमा दाङका एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु भएको हो ।
जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए। आइतबार बिहान मात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो । उनीसँग शुक्रबार मात्रै कुराकानी भएको बुबा कर्णबहादुर बुढाले जानकारी दिए।
त्यस्तै उनका अनुसार अघिल्लो वर्षको चैतमा खिम अध्ययनको सिलसिलामा जापान गएका हुन्। खिमका बुबा कर्णबहादुर तुलसीपुर उपमहानगरपालिका ३ का वडा सदस्य हुन्।
