
Gsl
Ssbus
ssbus
Ssbus
Sssbus1
Sssbus1
tssbus
Pbu
Ssbus
nsm

Ggd
Ssm
Rgu
Tsm
Bbu
nsb
Sls
Rgu
Rgs
Hal
Vor
Ksm
Rsb
Gst
Wsp
Asm
Bbbpu
Pvg
Sbs

Rpp
Jmb
Mks
Abd
Bml
sab
Rmb
Ptm
Pls
Syp
Gsb
bbt
Jmb
काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।
त्यस्तै शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ थियो ।
आज तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय पुगेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय १० रुपैयाँ पुगेको छ । बिहीबार तेजावी सुन एक लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
