
Ssbus
Sssbus1
Sssbus1
ssbus
Gsl
Pbu
nsm
Ssbus
tssbus
Ssbus

Rgu
Rgu
Rgs
nsb
Ggd
Hal
Pvg
Gst
Vor
Bbbpu
Rsb
Wsp
Sbs
Bbu
Sls
Ksm
Asm
Tsm
Ssm

Syp
Mks
sab
Rmb
Jmb
Ptm
Abd
bbt
Bml
Gsb
Jmb
Pls
Rpp
काठमाडौं । बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् । फागुनमा बचतमा ६।४२ देखि ८।४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।
त्यस्तै बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्वस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् । नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् ।
