
Ses
Lsbus
Ssbus
Ssbus
ebg
Rsbus
Gss
Gis
Gis
Gis
Ksbus
Gsbus
Ksbus
Lsbus
Nssbush
bpmhl
Pbu
Gms
Gsbus
Ksbus

Asm
nsb
Sbs
Rgu
Ksm
Sls
Rsb
Bbbpu
Wsp
Rgu
Tsm
Bbu
Gst
Ssm
Rgs
Ggd
Vor
Pvg
Hal

Jmb
Gsb
Rmb
Mks
Jmb
sab
Bml
Pls
bbt
Syp
Ptm
Abd
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीको क्रिकेट मैदानमा देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता २०७९ हुने भएको छ ।
राप्तीद्वार क्रिकेट फाउन्डेशन राप्ती गाउँपालिका–१ को आयोजना तथा राप्ती गाउँपालिकाको १ लाख ५० हजारको सहयोगमा यही फागुन १९ गतेदेखि क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
फाउन्डेशनका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा यहीँ फागुन १९ गते बिहान ८ बजे उद्घाटन हुने भएको छ । उक्त प्रतियोगिताका प्रथम हुने टिमलाई करकट्टी गरी नगद ३० हजार, कप, मेडल, प्रमाण–पत्र र दोस्रो हुने टिमलाई करकट्टी गरी नगद २० हजार, कप, मेडल, प्रमाण–पत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
