
Rgp1
Sgr
Pbu
pku
Srbpu
Ggp
Rgp
Unsku
Lnp

Rsb
Rgs
Sls
nsb
Sbs
Asm
Wsp
Rgu
Hal
Rgu
Bbbpu
Vor
Ksm
Pvg
Ggd
Ssm
Tsm
Gst
Bbu

Syp
bbt
Pls
Gsb
Ptm
Rmb
Rpp
sab
Bml
Mks
Jmb
Abd
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ मा वडा स्तरिय युवा सन्जालले यहि फाल्गुन ७ देखि ९ गतेसम्म ३ दिने खेलकुद प्रतियोगिता राजपुर -३ खरदरियामा सम्पन्न गरेको छ ।
संजालका अध्यक्ष कृष्ण कुमार यादवको अध्यक्षता र स्थानिय बुद्धिजीवी मुलायमसिंह यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि खेलकुद प्रतियोगिता सम्पन्न गरिएको हो ।
युवा संजालका सदस्य चन्द्रभान यादव संचालक रहेको प्रतियोगितामा राजपुर गाउँपालिकाका जम्मा ६ वटा खेलाडी टिम सहभागी भएका थिए । फुटबल प्रतियोगितामा वडा नम्बर ३ खरदरियाको टिम २-० गोलको अन्तरले प्रथम,वडा नम्बर १ कठबेरुवाको टिम द्वितीय रहेका थिए भने २०० मिटर दौडतर्फ राजपुर १ कठबेरुवा निवासी अम्मर बहादुर पुन मगर प्रथम,राजपुर -३ भैसहवा निवासी गणेश खत्री द्वितीय भएका थिए ।
त्यस्तै प्रतियोगितामा बिजेता खेलाडीलाई मेडल प्रमाणपत्र र नगद पुरस्कार दिएको संजालका अध्यक्षद्वारा जानकारी गराइएको छ ।

