
Sgr
pku
Pes
Rgp
Djs
Lnp
Ggp
Srbpu
Gfs
Rgp1
Pbu
cjs
Unsku
Ses

Rgu
Rsb
Wsp
Pvg
Ssm
Vor
Rgs
Bbbpu
Tsm
Hal
Asm
nsb
Ggd
Ksm
Sls
Rgu
Gst
Sbs
Bbu

Jmb
Rpp
Ptm
Mks
Abd
Pls
Syp
sab
Jmb
Bml
Gsb
bbt
Rmb
आश्विन ८ गते,बिहीबार-दाङ । देउखुरीको लमही-घाेराही सडक खण्ड स्थित कुलमाेड देखि करिब दुई किलोमिटर अगाडि स्कारपियाे खाेलामा खसेकाे छ ।
बिहीबार सल्यानका पत्रकार सवार बा २ च ९५३१ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो । लमही नगरपालिका वडा नम्बर ६ अन्तरगत कुलमोहर देखि पाँचसय मिटर उत्तर तर्फ सीता भरार भन्ने स्थानमा सडक बाट झन्डै पचाँस मिटर तल स्कारपियाे खसेको छ ।
दुर्घटनामा सल्यान स्थित रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर २ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर गाउँपालिका कै तुलाराम परियार,त्यस्तै लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रका बहिनी वर्ष १५ का नोखी केसी,तुलसिपुर उपमहानगर पालिका वडा नम्बर ५ का प्रकाश ओलि,सल्यान छत्रेस्वरी गाउँपालिका वड नम्बर ३ का चालक सन्तोष बुढाथोकी रहेका छन् ।
अहिले घाइतेहरु दुई जनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट सल्यान फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा तुल्सिपुर उपमहानगर पालिका वडा नम्बर ५ निवासी प्रकाश ओलिलाई टाउको,हात र खुट्टामा गहिरो चोट लागेको छ ।
घाइते पत्रकार खगेन्द्र केसीका अनुशार आफुहरु सवार गाडीको गति अत्याधिक तिब्र भएको,घुम्ती भएको,विपरित दिशाबाट मोटरसाइकल आइरहेको र मोटरसाइकललाई बचाउने क्रममा ड्राइभरले नियन्त्रण गुमाउदा गाडी खोलामा खसेको बताउनु भएको हो ।
