
Nsb
Bsn
Tgp
Ssb
Gsb
Ksb
Rks
Ksb
Ksb
Ssb
Rsb
Csb
Usb
Ppu

Usb
Hl1
Ssb
Gsb
Tsb

Nps
Rgu
ptl
दाङ । लुम्बिनि प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नलप्रसाद उपाध्यायबाट जिल्ला प्रहरी कार्यालय दाङ मातहतमा रहेका प्रहरी युनिटका प्रहरी ईन्चार्ज तथा उपस्थित प्रहरी कर्मचारी हरुलाई निर्देशन दिनु भएको थियो ।
निर्देशनको क्रममा उहाँले नागरिकको जीउधनको सुरक्षा,अपराध रोकथाम तथा नियन्त्रण,प्रहरी आचरण र ब्यवहारमा सुधार,प्रहरीले गर्नु पर्ने काम कर्तव्य जिम्मेवारी,नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी नागरीक मैत्री सेवा प्रवाह गरी नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनु भएको छ ।

