
Unsku
Pes
Ggp
Srbpu
cjs
Pbu
pku
Lnp
Gfs
Rgp
sbs
Sgr
Rgp1
Djs

Hal
Pvg
Sbs
Sls
Tsm
Bbu
Bbbpu
Asm
Rgs
Vor
Wsp
Gst
Ggd
nsb
Rgu
Rgu
Ksm
Ssm
Rsb

sab
bbt
Pls
Rmb
Mks
Syp
Ptm
Jmb
Bml
Gsb
Abd
Jmb
Rpp
दाङ । लमहीमा बलत्कारको अभियोगमा एकजना पक्राउ परेका छन ।
लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी २२ बर्षिय अनवर कुमार यादब पक्राउ परेका हुन । २१ गते बिहिवार भतरकुण्डा जँगलमा १३ बर्षिय युवतीलाई ललाई फकाई गरि बलत्कार गरेको उनलाई आरोप छ । बलत्कार भए पश्चात् किशोरीले दिएको उजुरीको आधारमा यादबलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
लमही नगरपालिका ९ निवासी ०८०/४५ (सराहनिया) नाम परिबर्तितलाई यादबले बलत्कार गरेको आरोप लागेको छ । उनलाई म्याद थप गरि लमही प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
