
Rgp1
Djs
sbs
Rgp
Unsku
Sds
Gfs
cjs
Rgp
Cps
Gis
Pes
Ggp
pku
Pbu
Rmb
Srbpu
Sgr
Lnp

Tsm
Sbs
Pvg
Bbbpu
Hal
Rgs
Ksm
Gst
Rsb
Vor
Ssm
Sls
Wsp
nsb
Asm
Bbu
Rgu
Rgu
Ggd

Abd
Rmb
Jmb
Jmb
bbt
Pls
Rpp
Ptm
Mks
Bml
Syp
sab
Gsb
दाङ । देउखुरीका समर पुनले अाफ्नो ८ आैँ जन्म दिन फरक तरिकाले मनाएका छन् । अधिकांशले अाफ्नो जन्म दिनमा केक काटेर,भोज खुवाएर तामझामका साथ हजाराै रकम खर्च गरेर जन्म दिन मनाई रहँदा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी बुवा गोपाल पुन र अामा रूपा रोकाका छोरा समर पुनले अाफ्नो ८ अाैँ जन्म दिनमा बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई चामल,तेल,नुन,बिस्कुट,फलफूल तथा मिठाई दिएर जन्म दिन मनाएका हुन् ।
विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका लागि पुनले सो सामाग्री प्रदान गरेका हुन् । अाश्रममा अाएर थोरै भए पनि जन्म दिनको अवसरमा खाद्यान्न सहयोग गरेकोमा निलसागर सेवा आश्रमका प्रेस संयोजक ओमप्रकाश गुप्ताले धन्यवाद दिनुका साथै जन्म दिनको शुभकामना दिएका थिएका थिए ।
