
pku
Unsku
Ggp
Pbu
Sgr
Rgp
Lnp
Rgp1
Srbpu

Ksm
Rgu
Sls
Asm
Vor
nsb
Hal
Wsp
Rgs
Bbbpu
Ssm
Tsm
Ggd
Bbu
Rsb
Rgu
Pvg
Sbs
Gst

Jmb
Rmb
Ptm
Abd
bbt
Jmb
Gsb
Mks
Bml
Syp
Pls
Rpp
sab
दाङ । मुख्य सडकदेखि बजार निर्वाचनका कारण सुनसान देखिएको हो । मतदाताहरु निर्वाचनमा केन्द्रीत हुँदा र सुरक्षालाई मध्यनजर गर्दै बजार तथा कार्यालयहरु बन्द भएको हुँदा बजार सुनसान देखिएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पछिको दोस्रो आम निर्वाचनलाई लिएर मतदाताहरु पनि उत्साहित देखिन्छन् । आफुले दिएको मतकै कारण देशको र आफ्नो भविष्य सुरक्षित बन्नुका साथै देश समृद्ध बन्न सक्ने हुँदा सबै मतदाता मतदान केन्द्रमा पुगेर मतदान गरीरहेका छन् ।
अनुमति पाएका र अतिआवश्यक बाहेकका सवारी साधन पनि सञ्चालनमा रोक लगाउँदा सडक सुनसान देखिएको हो ।
