
Rsb
Csb
Ssb
Ssb
Ksb
Fmb
Gsb
Bsn
jsb
Tgp
Rks
Ksb
Ksb
Ppu
Usb
Nsb

Tsb
Usb
Hl1
Ssb
Gsb

ptl
Rgu
Nps
गुल्मी । गुल्मीमा एक जना बृद्धा मृत फेला परेकी छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–५ दरिङ गुङ्गा निवासी ७४ वर्षकी जीवकला थापा आफनै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।
त्यस्तै मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी नायव उपरीक्षक खरेलको कमाण्डमा टोली खटिगई घटनास्थलको अनुसन्धान गरि रहेको छ । मृतक थापा बस्ने घरको बाहिरबाट ढोकामा ताल्चा लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
