Sidha Patra सोमबार, कार्तिक २८, २०७९

प्यूठान । पाँच वर्ष अघि चुनाव जिताएर पठाएको र जितेर गएपछि एकपटक पनि गाउँ नफर्केकी दुर्गा पौडेलप्रति प्यूठानका गाउँ गाउँका नागरिकहरुको आक्रोश दिनप्रतिदिन चुलिँदै गएको छ ।

नागरिकहरुले सामाजिक सञ्जालमा उनीप्रति आक्रोश पोखेका हुन् । जनप्रतिनिधी दुःख, सुखमा जनताको साथमा हुनुको साटो एक पटक पनि गाउँ नफर्किदा मतदाताको मन कुडिएको नागरिकहरुले प्रतिक्रिया दिएका छन् । गठवन्धनबाट प्यूठानमा फेरी उम्मेदवार बनेर मत माग्न गाउँ पुगेकी दुर्गालाई मतदाताको जवाफ फर्काउनै धौ धौ भएको छ । उनलाई मतदाताले र्याखर्याख्ती पारेका छन् ।

कोरोना र संसद् विघटन हुँदा काम गर्न नसकेको उनले प्रतिक्रिया दिएपनि मतदाताले त्यसमा चित्त बुझाएका छैनन् । कतिपय नागरिकहरुले त सामाजिक सञ्जालमा नै दुर्गालाई भोट नदिन सार्वजनिक रुपमै अपिल समेत गरेका छन् । जनतालाई दिइएको धोकाको ऋण दुर्गाले कहिल्यै तिर्न नसक्ने मतदाताहरुको प्रतिक्रिया छ । हेर्नुस् स्टार्टस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]