सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख बुधबार, कार्तिक २३, २०७९

दाङ । जिल्ला भरका सम्पूर्ण प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले मातहतमा रहेका सम्पूर्ण प्रहरी युनिटका प्रहरी ईन्चार्जहरुलाई निर्वाचन बिथोल्न खोज्ने समूहलाई कार्वाही गर्न निर्देशन दिएका छन् ।

आसन्न हुन गईरहेको मङ्सिर ४ गतेको“प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९” शान्ति सुरक्षाको वर्तमान अवस्था, समस्या र चुनौतीहरुको न्यूनीकरणका उपायहरु,प्रहरीले गर्नु पर्ने काम कर्तव्य,जिम्मेवारी,मानव अधिकारको संरक्षण,प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता,आगामी निर्वाचन सम्बन्धमा नागरिकसँग प्रहरीले गर्ने व्यवहार लगायत विषयमा दाङ प्रहरी प्रमुख एसपी ओलीले निर्देशन दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]