
Ssb
Ksb
Ksb
Tgp
jsb
Usb
Bsn
Ppu
Csb
Rsb
Ssb
Rks
Fmb
Gsb
Ksb
Nsb

Gsb
Usb
Tsb
Hl1
Ssb

Nps
Rgu
ptl
धनगढी । पूर्वमन्त्री तथा डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि एकीकृत समाजवादीबाट उम्मेदवार रहेका प्रेमबहादुर आलेले डोटीमा भूकम्पबाट मृत्यु भएका परिवारलाई सहयोग गर्ने भएका छन्।
त्यस्तै उनले पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा गएरातिको भूकम्पमा परि मृत्यु भएका ६ जनाका परिवारहरुलाई रु एक लाख ५० हजार दिने घोषणा गरेका हुन् । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई उपचार जारी छ। भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन्।
