
jsb
Fmb
Ksb
Bsn
Usb
Rsb
Csb
Ksb
Ssb
Ppu
Nsb
Gsb
Ksb
Tgp
Ssb
Rks

Ssb
Tsb
Gsb
Usb
Hl1

Nps
Rgu
ptl
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा नयाँ प्रहरी प्रमुख एसपी वीर बहादुर वली आएसंगै दाङ जिल्लाभरबाट विभिन्न ठाँउहरुबाट हराएको सवारी साधनहरु धमाधम फेला पार्दै सम्बन्धित सवारी धनीलाई बुजाउने गरेको छ ।
यस्तै घोराही उप-महानगरपालिका वडा नं.१५ बसपार्कबाट चोरी भएको रा.२ प. ९३२५ नम्बरको मोटरसाइकल हराए बेबारिसे अवस्थामा रतनपुर चोक नजिक जिल्ला प्रहरी कार्यालय दाङको विशेष सिबिल प्रहरीले फेला पारेको थियो ।
कार्तिक २२ गते सम्बन्धित सवारी धनिलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बुझाएको दाङ प्रहरीले जानकारी दिएको छ ।
