
Usb
Csb
Tgp
Ksb
Fmb
Ssb
Rsb
Nsb
Bsn
Gsb
Ksb
Rks
Ksb
Ssb
jsb
Ppu

Tsb
Gsb
Hl1
Usb
Ssb

ptl
Nps
Rgu
दाङ । तुलसीपुरको मदन–आश्रीत चोकमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १७ मजगैं निबासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।
गएराति पाैने ९ बजे तुलसीपुर उपमहागनरपालिका वडा नम्बर ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७ प १६२९ मोटरसाइकल पल्टिंदा बस्नेत घाइते हुनुभएको थियो । घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
