
Pbu
Mbdvs
Sds
Rbs
Gmk
Ksm
Anm
mbd
Gisld

Ssm
Sls
Pvg
Hal
nsb
Rsb
Asm
Vor
Ggd
Rgs
Bbu
Gst
Tsm
Rgu
Wsp
Sbs
Rgu
Ksm
Bbbpu

sab
Gsb
Syp
Jmb
Rpp
Abd
Pls
Rmb
bbt
Ptm
Mks
Jmb
Bml
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ४ फोहरा निवासी भोला यादवले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।
एक लिटरको मिनरलवाटरको बोतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी सुरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भएको हो । मंगलवार बिहान यादवले घरमा छोडेर गएको दूध अर्को दिन बुधबार आज बिहान हेर्दा केमिकल जस्तो देखिने बोतल माथि सेतो पाउडर तैरिएको र बोतलमा पानी मात्रै रहेको अवस्था फेला परेको गुप्ताले जानकारी दिनु भयो ।
त्यस्तै दूधको बोतलमा माथि पट्टी केमिकल जस्तो देखिने सेतो पाउडर तैरिएको सजिलै देख्न सकिन्छ । केमिकल मिसावट गरि स्थानीय जनताको स्वास्थ्य माथि खेलवाड गर्ने उक्त दुध व्यापारीलाई दुधको खाद्य गुणस्तर विभागले हेर्न आवश्यक रहेको स्थानीय समाजसेवी एवं बुद्धिजीवी शसिराम नेपालीले बताउनु भएको छ ।
