
Pbu
Sgr
Ggp
Rgp1
Rgp
Unsku
Srbpu
Lnp
pku

Wsp
Sls
Rgu
Ksm
Tsm
Asm
Hal
Rgu
Ssm
Bbu
Gst
Rgs
Sbs
Bbbpu
nsb
Vor
Pvg
Rsb
Ggd

Gsb
Rmb
Abd
Bml
Syp
bbt
Pls
Rpp
Jmb
Ptm
sab
Jmb
Mks
दाङ । राजपुर गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत गुरुङ्ग खोला गाउँका स्थानीयहरुले किड्नी चोरको शंकामा भारतीय नागरिक सहितको एक टोलिलाई त्यहाँबाट लखटेका छन् ।
राजपुरको मटेरिया र कठबेरुवाको सिमामा बाटोमा अत्तालिदै हिडिरहेको फेला परेपछी सिधा-पत्र डटकम अनलाईनको टिमले रोकि सोधपुछ गर्न लाग्दा बोल्न नचाहेर झनै भाग्न खोज्दा एक जना पछाडी रहेकोलाई रोकि अगाडि भाग्न खोज्ने सबैलाई फिर्ता बोलाउन लगाएपछि सबैको सामुहिकरुपमा तस्वीर खिची एक जनाको झोला खानतलासी गर्दा कैँची,ठोकिया,कपडाहरु फेला परेको हो ।
सबैको विवरण लिदा आफुहरु कोहि रौतहटको र कोहि भारतीय रहेको बताए । हामीहरु सुनचाँदी गरगहनाको ब्यापारको लागि गुरुङखोला गएका थियौं तर त्यहाँका मानिसहरु हामीहरुलाई किड्नी चोर हुन सक्ने भएको ठहर गरे,हामीलाई भगाउन खोजे त्यहाँ प्रहरीले समेत फेला पारेपछी तिमीहरु यहाँबाट गै हाल । वडा कार्यालयमा जाउ भने अनि हाम्रो विवरण टिपि वडा कार्यालयमा पठाईदिए । वडा कार्यालयमा हामी हाजिर भयौं। हाम्रो टिममा ३ भारतीय र अन्यको नेपाली भएपनि एकजनाको नागरिकता नभएकोले लमहीमा पठाई नागरिकता लिएर सहि छाप गरि अब यहाँ नआउने गरि हामी यहाँबाट जाँदै छौं,नागरिकले शंका गर्नुपनी जायज हो भनी बताए ।
यसरी गाउँबाट लखटिएर जानुपर्दा कस्तो लागिरहेको छ त? भनी प्रश्न गर्दा ठिकै हो आजभोलि जमाना त ठिक छैन हामीहरु साह्रै भोकाएका छौँ अब हामी यता आउँदैनौ । वडामा कागज गरिसकेका छौँ । एक जना नागरिकता लिएर सहि गर्न आउँदै छ भन्दै लमही तर्फ प्रस्थान गरे । नेपाली नागरिकता लिएर वडामा सहि छाप गर्न आउने ती एकजना भनिने ब्यक्तीले भने भे. १ ह ३३१२ नम्बरको अटो रिक्सा प्रयोग गरेका थिए । राजपुरको १ नम्बर वडा कार्यालयले भने यिनिहरुलाई बिना रसिद अबैध तरिकाले व्यापार गर्न नमिल्ने भन्दै ब्यहोरा खुलाई कागज गराई,सहि छाप गर्न लगाई पठाएको छ ।

