
Unsku
cjs
Ggp
Pbu
Rgp
sbs
Djs
Lnp
Srbpu
Rgp1
Pes
Gfs
Sgr
pku

Ksm
Hal
Rgu
nsb
Bbbpu
Rgu
Tsm
Ggd
Bbu
Rgs
Sbs
Gst
Asm
Vor
Sls
Pvg
Rsb
Ssm
Wsp

bbt
Jmb
Abd
Jmb
Rpp
Gsb
Rmb
Pls
Syp
sab
Bml
Mks
Ptm
कपिलवस्तु । कपिलवस्तु जिल्लाको ईलाका प्रहरी कार्यालय कृष्णनगरले स्रोत नखुलेको १३ लाख आठ सय रकम सहित प्युठानका सुशील पक्राउ परेका छन् ।
कृष्णनगर नगरपालिका वडा नम्बर २ गणेशपुर चोक स्थित कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगर बाट चन्द्रौटा जादै गरेका लु १ ख २३१७ नम्बरको बसलाई विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले बस चेकजाच गर्दा प्युठान जिल्लाको साबिक धरमावती गाविस ७ हाल प्युठान नगरपालिका वडा नम्बर ८ मनगाउ बस्ने चौतिस वर्षका शुसिल बहादुर पुन मगरले सोही गाडिको अगाडिको बोनटमा भागमा राखिएको भारतीय पत्रिकाले बेरिएको अवस्थामा स्रोत नखुलेको तेह्र लाख आठसय नेपाली नोट बरामद गरि मानिस सहित नियन्त्रणमा लिएको थियो ।
त्यस्तै रकम तथा मानिसलाई नियन्त्रणमा लिई थप अनुसंधानका लागि भन्सार कार्यालय कृष्णनगर पठाएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी दिए । केही समय अगाडि चरेस सहित मानिस समात्न सफल रहेको ईप्रका कृष्णनगरले शान्ति सुरक्षा कायम राख्दै चोरी तस्करी नियन्त्रणमा समेत राम्रो योगदान दिएको स्थानीय बताउछन् ।
