
Sgr
sbs
Rgp1
Rgp
Pbu
Ggp
Pes
Lnp
pku
Gfs
Unsku
Srbpu
cjs
Djs

Hal
Vor
Ksm
Sls
Rsb
nsb
Rgu
Bbbpu
Wsp
Asm
Rgs
Ggd
Tsm
Sbs
Gst
Pvg
Bbu
Rgu
Ssm

Gsb
Abd
Jmb
Mks
Bml
Pls
Rpp
Jmb
bbt
sab
Ptm
Syp
Rmb
वीरगन्ज । कोरोना भाइरस संक्रमणका कारण वीरगन्जमा थप एकजना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साका ५४ वर्षका पुरुषको सोमबार मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनु भयो ।
उनी गत भदौ १५ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप तथा मृगौलाको समस्यासमेत रहेका उनको आईसीयुमा राखेर उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको चौरसियाले बताउनु भएको हो ।
