
Lnp
Djs
Rgp
pku
Pes
Unsku
Ggp
Gfs
Srbpu
Pbu
Rgp1
cjs
Sgr
sbs

Sls
Hal
Sbs
Vor
Rsb
Bbbpu
Bbu
Pvg
Gst
Asm
Rgu
Ggd
Tsm
Ssm
Rgu
Rgs
Ksm
Wsp
nsb

Abd
Mks
bbt
sab
Jmb
Ptm
Rpp
Syp
Rmb
Pls
Bml
Gsb
Jmb
दाङ । राजपुर गाउँपालिकाको आयोजनामा वडा नम्बर १ का बाढी पीडित ६० घरपरिवारलाई त्रिपाल वितरण गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादव र वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी तथा बेला प्रहरी चौकीका वरिष्ठ सई जय बहादुर रानाको प्रमुख उपस्थितिमा बढीबाट घर भत्किएर घर बिहिन भएकालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
त्यस्तै अन्य मध्यम बाढी पीडितको तथ्यांक अझै राजपुर गाउँपालिकाबाट संकलन भइरहेको सुचना प्रविधि अधिकृत तथा विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति शरद रेग्मीले जानकारी दिनु भयो ।

