
Rgp
cjs
Rgp1
Srbpu
pku
Unsku
Pes
Lnp
Sgr
Ggp
Pbu
Djs
Gfs
sbs

Rgs
Rsb
Rgu
Wsp
Pvg
Tsm
Bbbpu
Gst
Ssm
Asm
Ggd
Hal
Sls
Vor
Rgu
nsb
Ksm
Sbs
Bbu

Gsb
Rpp
bbt
Ptm
sab
Rmb
Jmb
Abd
Mks
Syp
Bml
Pls
Jmb
धनगढी । पहिरोले भीमदत्त राजमार्ग अवरुद्व भएको छ। राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका ४ मा सडक अबरुद्ध रहेको छ ।
त्यस्तै सडक अवरुद्ध भएका कारण अहिले सवारी साधनहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। भीमदत्त राजमार्गका अन्य स्थानमा पनि स–साना पहिरोको कारण सडक अवरुद्ध भएको र खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका हुन् ।
