
Ssbus
Jsbus
Nssbus7
Bksbus5
gms
Gsbus
dsbus
Amb
Ratbs
Rbs
Gsl
Pbu
Csbus
Ddhbs

Ggd
Vor
Bbu
Rgu
nsb
Ssm
Rgs
Ksm
Gst
Tsm
Rgu
Hal
Rsb
Bbbpu
Asm
Sbs
Pvg
Wsp
Sls

bbt
sab
Jmb
Ptm
Pls
Rmb
Gsb
Syp
Jmb
Rpp
Abd
Mks
Bml
दाङ । यहीँ मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । घाेराहीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना संगै तुलसीपुर र लमहीमा पनि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे ।
त्यस्तै निर्वाचन आयाेगले असाेज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनकाे लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गर्ने जनाएको थियाे । क्षेत्र १ काे लमहीमा,२ काे घाेराहीमा र ३ काे तुलसीपुरमा कार्यालय स्थापना गरिएको छ । यहीँ कार्यालयमा मनाेनयन दर्तादेखि सम्पूर्ण निर्वाचनकाे कार्यसम्पादन गरिने छ ।
त्यस्तै मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश कृपासुर कार्की रहेका छन् । उनले निर्वाचन क्षेत्र नम्बर २ काे जिम्मेवारी पाएका छन् भने निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृकाे रूपमा मानबहादुर विष्ट र ३ मा डाेलनाथ न्याैपाने रहेका छन् ।
