
Sgr
cjs
Rgp
Rgp1
Ggp
Srbpu
Lnp
Pbu
Unsku
Gfs
sbs
Pes
pku
Djs

Wsp
Tsm
Bbbpu
Ggd
Pvg
Hal
Vor
nsb
Gst
Rgu
Ksm
Rgs
Bbu
Sls
Rgu
Ssm
Rsb
Asm
Sbs

Syp
Mks
Rmb
Rpp
Pls
Bml
sab
Jmb
bbt
Abd
Gsb
Ptm
Jmb
अर्घाखाँची । अर्घाखाँचीमा पाखेरीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।
शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर शितगंगा नगरपालिका वडा नम्बर -३ का ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो ।
आइतबार आज बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई पानीमुनि हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेका थिए । उद्धार गर्नासाथ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिको थियो ।
त्यस्तै इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले खिमबहादुर किन दहमा गएका थिए भन्ने नखुलेको बताए ।
