
Rgp
Rgp1
Sgr
sbs
Pbu
Lnp
Unsku
pku
Ggp
Gfs
Djs
cjs
Pes
Srbpu

Bbbpu
nsb
Ksm
Rgu
Asm
Hal
Tsm
Sbs
Wsp
Bbu
Ssm
Rsb
Vor
Sls
Pvg
Ggd
Gst
Rgu
Rgs

bbt
Syp
Jmb
sab
Rmb
Rpp
Mks
Bml
Gsb
Jmb
Abd
Pls
Ptm
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ठुलो मात्रामा चरेस सहित दुई जना महिला र २ पुरुषलाई पक्राउ गरि बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
प्रहरीले गढवा १ कालाकाटे स्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका वडा नम्बर १० जगदीश पुरका २५ बर्षे हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका ११ निवासी १८ बर्षे मोहबद खाँनलाई मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी एसपी वीर बहादुर ओलीले जानकारी दिनुभयो ।
एसपी वलीका अनुसार लागुऔषध ओसारपसारमा प्रयोग गरेका लु.६८ प. १६६६ र लु. ५५ प . ६८३७ नम्बरका मोटरसाइकल पनि बरामद गरेको दाङ प्रहरीले जनाएको छ । अर्को फेरि दाङ प्रहरीले लमही ९ अमिलियाबाट घोराही १३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरापलिका ६ कोटगाउँ घर भइ हाल घोराही १३ सेवार बस्ने ३८ बर्षकी खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
त्यस्तै चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको दाङ प्रहरी प्रमुख एसपी वलीले बताएका छन् ।
