
Gsg
Unsku
Gmssl
Sebsg
Gipsg
Pbu
gst
Gst
Gipsg

Vor
Ssm
Rgu
Bbbpu
Rgu
Ggd
Sls
Wsp
Hal
Tsm
nsb
Sbs
Asm
Pvg
Rgs
Gst
Bbu
Rsb
Ksm

Bml
Jmb
Rmb
bbt
Abd
Syp
Jmb
Rpp
Gsb
Pls
Mks
Ptm
sab
दाङ। देउखुरीमा रहेको लमही नगर बिकास समितिद्वारा निर्मित एक नम्बर स्टलमा संचालित एक होटल शनिबारदेखि सिल गरिएको छ। पुर्वको दुई नम्बर प्रदेश सिरहाबाट पश्चिम तर्फ जान लागेको बसका यात्रीहरुलाई होटलमा खाना खुवाए पछि सिल गरिएको हो । सिरहा जिल्लाबाट दाङको चाउखोला जान लागेका २८ जना सडक पिच गर्ने मजदुरलाई होटल संचालकले होटलमा खाना खुवाएकोले होटेल सिल गरिएको बताइएको छ ।
सिरहाबाट चाउखोला जाने मजदुरहरुलाई पिसिआर टेष्ट नगरी स्वास्थ्य सुरक्षा नअप्नाई ल्याइएका मजदुरहरुबाट समुदायमा कोरोना फैलिन नदिन होटेल सिल गरिएको हो । होटल संचालक र चालकलाई ५ नम्बर वडाको क्वारेन्टाइनमा राख्ने तयारी गरिएकोछ भने २८ जना मजदुरहरुलाई ९ नम्बर वडाको क्वारेन्टाइनमा राख्ने गरि चाउखोला पठाईएको जनाइएको छ । लमही नगरपालिका ५ नम्बर वडा सदस्य कुमार भट्टराईको अगुवाईमा शनिबार स्थानीय दलका नेता,स्थानीय जनप्रतिनिधि,दाङ देउखुरी होटेल ब्यबसायी समिति लमहीका अध्यक्ष हेमन्त पाण्डे,वडा प्रहरी कार्यालय लगायतको उपस्थितमा होटल सिल गरिएको सदस्य भट्टराईले जानकारी दिनु भएको हो ।
