
Sgr
Srbpu
Unsku
Rgp
pku
Rgp1
sbs
Djs
Gfs
cjs
Pes
Lnp
Pbu
Ggp

Ksm
nsb
Sls
Rgu
Wsp
Gst
Vor
Tsm
Pvg
Rgu
Hal
Asm
Ggd
Ssm
Bbu
Sbs
Bbbpu
Rgs
Rsb

Ptm
sab
Syp
Rmb
Rpp
Abd
Gsb
Jmb
Jmb
Bml
Mks
bbt
Pls
दाङ । देउखुरीमा पेट बाहिर आन्द्रा निस्किएको बच्चाको जन्म भएको छ । राजपुर गाउँपालिका-३ स्थित बेला स्वास्थ्य चौकीमा १८ बर्षिया अन्तिमा परियारले पहिलो सन्तानको रुपमा जन्माएको शिशुको आन्द्रा पेट बाहिर निस्किएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको थियो । तर, आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल नलगी घर लगेको बेला स्वास्थ्य चौकीकी अनमी नन्दा केसीले बताउनुभयो ।
‘जन्मजात पेट बाहिर आन्द्रा निस्किएको भेटियो । राम्रो अस्पतालमा पुर्याउन पाए बच्चालाई बचाउन सकिन्छ । अस्पताल लैजान भन्यौँ तर, घरकाले बाँच्दैन भनेर घर लैजानु भयो’ केसीले भन्नुभयो ‘लमही सम्म हाम्रो जोडबलले लैजानु भयो ।
त्यहाँबाट काठमाडौं लैजान सल्लाह दिए । पैसा छैन भनेर घर फर्काउनु भयो ।’प्रसुती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य ठिक रहेको स्वास्थ्य चौकीले बताएको छ ।
