
Ppu
Tgp
Ssb
Usb
jsb
Gsb
Nsb
Ksb
Csb
Fmb
Rks
Rsb
Ssb
Ksb
Bsn
Ksb

Hl1
Tsb
Usb
Gsb
Ssb

Nps
Rgu
ptl
काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
