
Sssbus1
Sssbus1
Ssbus
Ssbus
tssbus
Ssbus
nsm
Gsl
ssbus
Pbu

Rgs
Ggd
Rsb
Tsm
nsb
Sbs
Hal
Gst
Pvg
Rgu
Bbbpu
Asm
Vor
Wsp
Bbu
Ssm
Rgu
Ksm
Sls

bbt
Mks
Rpp
sab
Syp
Jmb
Bml
Gsb
Abd
Jmb
Pls
Ptm
Rmb
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।
त्यस्तै बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न सकेन भने प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोरयाएका हुन् ।
