श्रवण बस्नेत सोमबार, साउन १९, २०७७

दाङ । लगातारकाे बर्षा पछि आएकाे खहरे खाेलाले  लमही नगरपालिका वडा नम्बर १ डाँडागाँउ देखि क्षेष्ठ पाेल्टिफर्म सम्म जाने सडक जिर्ण भएको छ । केही वर्ष पहिले सो वडाका स्थानीय बासिन्दाकाे सहयाेगमा उक्त सडक निर्माण गरिएको थियाे । साे सडक खन्डकाे खहरेखाेलाकाे बाढीले गर्दा सडकमा राखिएको हेमपाइप पनि बगाउन सक्ने देखिएको छ भने सडक साँधुराे भएकोले सडकमै ठुलाे भ्वाङ्ग परेकाे अबस्था हुँदा त्यस क्षेत्रमा चल्ने सवारीसाधन आवत-जावत पनि बन्द भएको छ ।

त्यस्तै सडकमा अहिले सवारी साधन आवत-जावतमा बन्द भएपछि स्थानीय बासीलाई सास्ती खेप्नु परेको छ भने संम्बन्धित निकायले अहिलेसम्म चाँसाे दिएको छैन । त्यस् ठाउकाे हाेम पाइप बगाएर दुई गाउँकाे संम्पर्क पनि बिच्छेद हुने निश्चित छ । उक्त सडकमा दैनिक जसाे ४ ,६ वटा साना-ठुलाे सवारि साधनहरु गुड्ने गर्दछन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]