
ssbus
Sssbus1
Sssbus1
Ssbus
tssbus
Ssbus
Pbu
Gsl
nsm
Ssbus

Ssm
nsb
Rgs
Rgu
Vor
Bbu
Rsb
Pvg
Hal
Asm
Gst
Sls
Bbbpu
Wsp
Sbs
Ggd
Tsm
Rgu
Ksm

Abd
Mks
Gsb
Bml
Jmb
Rmb
Ptm
Pls
Syp
Jmb
bbt
Rpp
sab
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् ।
संसदीय छानविन विशेष समितिको बैठकमा आज बयान दिंदै शर्माले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । सोही दिन बजेट प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
त्यस्तै समितिले यो प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा आज निवर्तमान मन्त्री शर्मासँग पनि सोधपुछ गरेको हो । शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरु बाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए ।अनलाइनखबर
