
Rks
Csb
Nsb
Gsb
Ssb
Ssb
Tgp
Bsn
Ppu
Ksb
Usb
Ksb
jsb
Rsb
Ksb
Fmb

Usb
Ssb
Tsb
Gsb
Hl1

ptl
Nps
Rgu
गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर-२ निवासी २८ वर्षका लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) माधवराज खरेलले बताए ।
त्यस्तै गाउँपालिकाको हटिया बजारबाट ठुलाचौर जाने क्रममा लु ६ प २०२० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको मोटरसाइकल आफै अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएर चालक पाल्पालीको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाइ पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको (डिएसपी) खरेलले बताए ।
