
Cps
Rgp
sbs
Rgp1
Rmb
Pes
Gfs
cjs
Ggp
Lnp
Djs
pku
Sgr
Unsku
Gis
Srbpu
Rgp
Pbu
Sds

Rgs
Rsb
Sls
Gst
Pvg
Rgu
Ggd
Sbs
Vor
Tsm
Bbbpu
Ksm
Hal
Ssm
Rgu
Bbu
Asm
nsb
Wsp

Syp
Jmb
Jmb
Abd
Rmb
Bml
Rpp
Gsb
Pls
sab
bbt
Ptm
Mks
काठमाडौं । नेपाल प्रहरीमा प्राविधिकतर्फका २ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह,ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका १ जना र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह,सूचना प्रविधि/कम्प्यूटरतर्फका १ जनागरि २ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
