
Ksb
Csb
Fmb
Bsn
Rsb
Ssb
Ppu
Usb
jsb
Nsb
Ksb
Ssb
Ksb
Rks
Gsb
Tgp

Hl1
Tsb
Ssb
Gsb
Usb

ptl
Rgu
Nps
कपिलवस्तु । मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतवारका दिन मनाइने भएको छ ।
राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिद बेगले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। एक आपसमा सदभाव र भाईचारा को संबंध कायम गरेर पर्व मनाउन समेत अध्यक्ष बेगले अनुरोध गरेका छन्।
