Sidha Patra शुक्रबार, आषाढ २४, २०७९

काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालका दाङ जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य आचार्य विरुद्ध एक महिलाले बिहीबार अभद्र ब्यबहार गरेको भन्दै प्रहरी बृत स्वएंभुमा उजुरी दिएपछि आचार्यलाई पक्राउ गर्नु परेको बृतका प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए ।

स्रोतका अनुसार उजुरी दिने महिला सशस्त्र प्रहरीको दर्जा बिहिन रुपमा कार्यरत कार्यालय सहयोगी महिला हुन । ‘बिगत लामो समयदेखि पत्रकार आचार्यले आँफुमाथि अभद्र ब्यबहार गर्दै आएको भन्ने कुरा पीडितको जाहेरीमा उल्लेख छ,’ थापाले भने ‘ त्यही जाहेरीका आधारमा आचार्यलाई पक्राउ गर्नु परेको हो ।’

त्यस्तै शुक्रबार पत्रकार आचार्यलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]