
Djs
Unsku
Rmb
Rgp
Sgr
Rgp
cjs
Gis
pku
Pes
Srbpu
Rgp1
Lnp
Ggp
Cps
Pbu
sbs
Gfs
Sds

Rgu
Wsp
Rgs
Ggd
Gst
Ksm
Tsm
Ssm
Vor
Hal
Bbbpu
Sls
Asm
Rsb
nsb
Rgu
Bbu
Sbs
Pvg

Syp
Gsb
Rpp
Jmb
Jmb
Ptm
Mks
sab
Pls
Rmb
Bml
Abd
bbt
दाङ । नेपाल मगर संघ लमही नगर कमिटीको नियमित बैठक अन्तरगत शनिबार लमहीमा नगर कमिटीको बैठक सम्पन्न भएको छ ।
लमही नगर कमिटीका अध्यक्ष जगत पुन मगरको अध्यक्षतामा आज सम्पन्न भएको बैठकले मगर समुदायको जनस्तरदेखि जनउत्थान हुनेगरि समाज विकास र आफ्नो हकहितको लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कमिटीका पदाधिकारीसंग बृहत छ्लफल भएको हो ।
बैठकले आउदो साउन महिनाको दोस्रो शनिबार नगरका मगर दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहभागी गराएर आफ्नो परम्परागत रीतिरिवाज र नेपालको संविधानमा उल्लेख हकहितको बारेमा कुशल प्रशिक्षकद्वारा प्रशिक्षण दिने भनि निर्णय समेत गरेको छ ।
त्यस्तै उक्त प्रशिक्षण कार्यक्रममा नगरका सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहभागी भएर आफ्नो परम्परा र रीतिरिवाज तथा संविधानमा उल्लेखित हकहित लगायत अन्य विषयको बारेमा बुझ्न अनिवार्य उपस्थित भइदिन नगर कमिटीका अध्यक्ष जगत पुन मगरले अनुरोध गर्नु भएको छ ।
