
Ssbus
ssbus
Ssbus
Gsl
Ssbus
Sssbus1
Sssbus1
Pbu
nsm
tssbus

Gst
Rgs
Ssm
nsb
Wsp
Sbs
Bbbpu
Ksm
Rgu
Rsb
Sls
Rgu
Hal
Asm
Tsm
Vor
Pvg
Ggd
Bbu

bbt
Abd
Bml
Ptm
Jmb
Rmb
Gsb
Mks
Rpp
Syp
Pls
sab
Jmb
दाङ । राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ५३ करोड २० लाख ७१ हजार बजेट प्रस्तुत भएको छ ।
शुक्रबार उपाध्यक्ष धनपती यादवले गाउँसभाको बैठकमा चालुतर्फ ३३ करोड ६० लाख ३१ हजार र पूँजिगततर्फ १९ करोड ६० लाख ४० हजार सार्वजनिक गर्नु भएको हो ।
संघीय राजस्व बाँडफातबाट प्राप्त ११ करोड, ६५ लाख ३ हजार, संघीय समानीकरण अनुदान तर्फबाट १० करोड, ७८ लाख, संघीय सशर्त अनुदानबाट १९ करोड ४० लाख, प्रदेश बाँडफातबाट १ करोड २८ लाख ९३ हजार, प्रदेश समानीकरण अनुदान ५८ लाख ७५ हजार, प्रदेश सशर्त अनुदान १ करोड ४० लाख,प्रदेश समपुरक अनुदान १ करोड ५० लाख, गाउँपालिकाको आन्तरिक स्रोत ३ करोड ६० लाख, जिल्ला समन्वय समिति दाङबाट प्राप्त हुने ३ करोड गरि कुल त्रिपन्न करोड,बीस लाख,एकहक्तर हजार बजेट ल्याइएको छ ।
यसैगरी यस वर्षको वार्षिक नीति तथा कार्यक्रममा कृषि,शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर बजेट सभामा पेश भएको हो ।
त्यस्तै सो एघारौं सभाबाट राजपुर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ दुलैयामा तोकिएको छ भने गाउँपालिकाको नाउँ राजपुर-बेला नामाकरण गरिएको छ । यसैगरी पन्ध्र सैयाको अस्पताल वडा नम्बर ६ को गंगदीमा राख्ने भनि सभाको बहुमतद्वारा निर्णय पारित गरिएको छ ।
