महेन्द्र सिंह/बाँके शनिबार, आषाढ ११, २०७९

बाँके । जिल्ला ट्राफिक प्रहरी र सडक बिभाग कार्यालय बाँकेले पैदल यात्रीहरुको सहजताका लागि बिपि चोकमा रहेको प्रयोग बिहिन जेब्रा क्रसिङ्ग पुन पेन्टिङ्ग गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख हिमालय शाहले यात्रु र सवारी आवागमनका लागि सहज होस भन्ने हेतुले सडक बिभाग बाँके र बाँके जिल्ला ट्राफिक प्रहरी आफैले जेब्रा क्रसिङ्ग पुनह पेन्टिङ्ग गरेको बताए ।

सडक निर्माण गर्दा सो स्थानमा जेब्रा क्रसिङ्ग रहेता पनि प्रयोग बिहिन रहेकोले अहिले केही नदेखिने अबस्था रहेको थियो जेब्रा क्रसिङ्ग अस्तब्यसत भएका कारण सवारी साधन र पैदल यात्रुहरु जथाभाबि बाटो पार गर्ने र सडक दुर्घटना हुने भएको कारण पुर्न निर्माण गरिएको हो ।

त्यस्तै पैदल यात्रुहरुलाई जेब्रा क्रसिङ्ग बाटो भन्दा अरु बाटोबाट नहिन्न र सवारी साधनले पैदल यात्रुहरु जेब्रा क्रासिङ्गबाट बाटो कात्ने क्रममा सवारी साधन रोक्न एवं ट्राफिक नियमको पालन गर्न बाँके ट्राफिक प्रमुख हिमालय शाहले सबैलाई अनुरोध गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]