
Ksb
Csb
Fmb
Nsb
Gsb
Ksb
Tgp
jsb
Ssb
Bsn
Rsb
Ssb
Ksb
Usb
Rks
Ppu

Ssb
Tsb
Usb
Hl1
Gsb

Nps
ptl
Rgu
रोल्पा । रोल्पा जिल्लाको भाबाङको बाङगाउँमा एक बालकको शव फेला परेको छ । जिल्लाको माडी गाउँपालिका वडा नम्बर ५ भाबाङको बाङगाउँमा एक बालकको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार १३ वर्षीय जयराम ओलीको शव झुण्डिएको अवस्थामा फेला परेको बुझिएको छ । आइतबारदेखि सम्पर्कविहीन भएका बालकको शव सोमबार घरबाट करिब ५०० मिटर टाढा राँकुको रूखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उक्त बालकको शवलाई पोष्टमार्टमका लागि प्रहरीको सहयोगमा रोल्पा अस्पताल लगिएको छ ।
