
Sgr
sbs
Lnp
cjs
Gfs
Ggp
Pes
Pbu
Djs
pku
Rgp1
Unsku
Srbpu
Rgp

Pvg
Bbu
Rsb
nsb
Vor
Hal
Rgu
Wsp
Ggd
Rgs
Sbs
Tsm
Rgu
Gst
Ssm
Ksm
Sls
Bbbpu
Asm

Gsb
Syp
Rmb
sab
Bml
bbt
Jmb
Ptm
Jmb
Pls
Rpp
Mks
Abd
दाङ। दाङमा थप ५ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँके नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तुलसीपुर १३ का १६ बर्षिय पुरुष, वडा नम्बर १४ का २४, ३१ र ३६, ३६ बर्षमा पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
यसो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४९ पुगेको छ । ति मध्य ६ सय ३ जना भने कोरोना मुक्त भैसकेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच भेरी अस्पतालमै गरिएको स्वाब परिक्षणमा बाँके राप्ती सोनारी गाउँपालिका ८ का २४ बर्षिय पुरुष र ४९ बर्षीया महिलामा पनि कोरोना देखिएको छ ।त्यस्तै प्युठान मल्लरानी गाउँपालिका ३ का एक जना २९ बर्षिय पुरुषमा समेत कोरोना देखिएको अस्पतालले जनाएको छ । वितेको २४ घण्टामा भेरी अस्पतालले २ सय ६५ जनाको स्वाब परिक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
