
Ppu
Tgp
Ksb
Ssb
Ssb
Usb
Ksb
Fmb
Ksb
Rsb
jsb
Rks
Nsb
Csb
Gsb
Bsn

Tsb
Gsb
Hl1
Ssb
Usb

ptl
Rgu
Nps
प्युठान । प्युठानको भिंग्री स्वर्गद्वारी सडकखण्डमा जीप दुर्घटना हुँदा एक जना तिर्थयात्रीको मृत्यु भएको छ । भारतिय तिर्थालुहरु चढेको पिवि १० जिजेड ०२७९ नम्बरको बोलेरो जीप बुधवार दुर्घटना हुँदा भारतिय नागरिक ५८ वर्षिय बिक्की नाउ गरेका ब्याक्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।
त्यस्तै उक्त जीप स्वर्गद्वारी दर्शन गरि फर्किने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा अरु ७ जना घाईते भएका छन।त्यसमध्ये दुई जनाको अबस्था गंभिर रहेको प्रहरीले बताएको हो। प्रहरीका अनुसार घाईते सबैलाई उपचारका लागि भैरहवा रिफर गरिएको छ।
