सागर थापा शनिबार, जेठ २८, २०७९

रुपन्देही । नेपाल आयल निगम लि.भलवारीले आयोजना गरेकाे पेट्रोलियम पदार्थको काराेबार, सुरक्षा सम्बन्धि जानकारीमुलक सचेतना अभिवृद्धि तथा अग्नी नियन्त्रण सम्बन्धि एक दिवसिय गाेष्ठीलाई तीन चरणमा विभत्त गरि (कर्मचारी तथा सुरथा सेना,पेट्राेलियम व्यवसायी,स्थानीय निकाय नागरिक समाज) सम्मिलित समूह वनाई अग्निकाे सम्भावित जाेखिम,नियन्रण, निगमसंग रहेकाे पूर्वाधार समेतलाइ समेटेर डिपाेका प्राविधिक ई.सविन सापकाेटाले तयार गर्नु भएकाे प्रस्तुतिकरणका साथमा जाेखिमवाट वच्न,जाेखिम न्यूनिकरणका उपाय,घनावस्तिवाट डिपाे स्थानान्तरण सम्वन्धमा निगम केन्द्रीय कार्यालयका नायब कार्यकारी निर्देशक श्री सुशील भट्टराई ज्यू,निर्देशक श्री बिरेन्द्र गोईतज्यूले सुझाव,तथा जिज्ञासाकाे जवाफ दिदै आगामि दिनमा याेजनाका वारेमा जानकारी एवं सुरक्षा तथा स्थानान्तरणकाे थप गृहकार्य गर्ने प्रतिवद्वता सहित जेष्ठ १३ गते अदम्य साहासका साथ अग्नि नियन्त्रण कार्यमा जुट्ने सवैलाई हार्दिक धन्यवाद दिनु भयाे ।

कार्यक्रममा तिलाेतमा नगरपालिका मेयर श्री रामकृष्ण खाणज्यू, स्थानिय नागरिक समाजका अगुवा,पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशाेसिएसनका अध्यक्ष श्री प्रेम न्याैपानेज्यू,नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशाेसिएसनका केन्द्रीय सचिव श्री हिमाल गैरेज्यू टैकंर व्यवशायी सघंका अध्यक्ष श्री राकेश कुमार कसाैधनज्यू लगाएत व्यवसायि मित्र तथा स्थानिय कलवका अध्यक्ष तथा सदस्यहरुले आफ्ना सुझाव समेत राखि, निगमकाे अग्निनियन्त्रण साधानहरुबाट डिपाे कर्मचारी तथा सुरक्षा कर्मिले गरेकाे फायर ड्रिलकाे अवलाेकन गर्नु भएकाे थियाे ।

निगमले छाेटाे सुचना दिएर राखेकाे एक दिवसिय कार्यक्रम उपस्थित सम्पूर्ण सवै प्रति हार्दिक कृतज्ञता तथा धन्यवाद । पेट्राेलियम मजदुर चालक,सहचालक लगायत अन्य स्टेकहाेल्डर समेतकाे लागि व्यवहारिक ज्ञान समेतकाे तालिम शिघ्र राख्ने प्रतिवद्वता जाहेर गर्दछौं ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]