
Gisld
Sds
Pbu
Anm
Rbs
Ksm
gst
mbd
Gmk
Mbdvs

Rgs
Ggd
Gst
Bbu
Hal
Bbbpu
Asm
Pvg
Ssm
Tsm
Wsp
nsb
Ksm
Rgu
Vor
Rsb
Sbs
Rgu
Sls

Mks
sab
Syp
Rmb
Gsb
bbt
Jmb
Rpp
Abd
Pls
Jmb
Ptm
Bml
हिमाली जिल्ला डोल्पाको सुन्दरता,धार्मिक र साँस्कृतिक पक्ष समेटेर तयार गरिएको गीत ‘मेरो डोल्पा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बहु चर्चित लोक तथा दोहोरी गायक बिमल डाँगी र उनको श्रीमती सरीता डाँगीले स्वर दिएका छन । गीतको शब्द रामचन्द्र रोकायाले लेखेका हुन। गीतमा संगीत विमल डाँगी र संगीत संयोजन नारायण दंगालले गरेका छन् ।गायक डाँगीकै युटुब च्यानलबाट हालैमात्र गीत सार्वजनिक गरिएको हो । यो गीतको म्युजिक भिडियोमा डोल्पा जिल्लाका रमणीय दृश्यहरुलाई क्यामेरामा कैद गरिएको छ ।
