
gms
smb
Ppu
jms
Ssbus
Gsbus
Sys

Ln2
Ssb
Gg5
Rys
Hl1
Usb
Ln3
Ln9
Asm
Sbs
Ln1
Gsb
cks
Dps
Tsb
bmj
Gg1
Ln8
Ln7
bml

Bpb
Ksb
Snk
Jab
Gjl
Sbs
ptl
Sab
Rgu
Sml
Nps
Rss
Gg3
Jpb
Gg6
Gg2
Gg4
हिमाली जिल्ला डोल्पाको सुन्दरता,धार्मिक र साँस्कृतिक पक्ष समेटेर तयार गरिएको गीत ‘मेरो डोल्पा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बहु चर्चित लोक तथा दोहोरी गायक बिमल डाँगी र उनको श्रीमती सरीता डाँगीले स्वर दिएका छन । गीतको शब्द रामचन्द्र रोकायाले लेखेका हुन। गीतमा संगीत विमल डाँगी र संगीत संयोजन नारायण दंगालले गरेका छन् ।गायक डाँगीकै युटुब च्यानलबाट हालैमात्र गीत सार्वजनिक गरिएको हो । यो गीतको म्युजिक भिडियोमा डोल्पा जिल्लाका रमणीय दृश्यहरुलाई क्यामेरामा कैद गरिएको छ ।
