
Csbus
Amb
Ddhbs
Pbu
Syees
Rbs
Bksbus5
dsbus
syysr
Ssbus
gms
Gsl
Gsbus
Jsbus
Ratbs
Nssbus7

Asm
Rsb
nsb
Gst
Ksm
Bbbpu
Rgu
Vor
Hal
Wsp
Tsm
Ssm
Rgu
Rgs
Sbs
Ggd
Sls
Pvg
Bbu

Abd
Bml
Rmb
sab
Syp
Rpp
bbt
Jmb
Gsb
Pls
Ptm
Mks
Jmb
क्रान्ति तिमी कहाँ छौँ तिमी बिना परिवर्तनका बाटो हरु अधुरो भए । दलाल भ्रष्टाचार,अनि लुट ब्रम्लुट मौलाएर गए ।।
तिम्रो खोजी पुर्ब बाट हुँदै पश्चिम् र उत्तर दक्षिण सम्म,क्रान्ति बिना सम्भव हुँदैन यो दुनियाँ बदल्न । तिम्रो खोजी त सिँदुर पुछिएका चेलिहरुले गर्न थाले, यस्तो निस्ठुरी भैइ बस्न हुँदैन भन्छ्न वृद्ध आमा बाले ।।
यति धेरै मंहगीले गरिबको घरमा कसरी बल्ला चुल्हो,चुनाव ताका मीठो कुरो,चिप्लौटे भाषण गर्ने ब्याक्ती सत्ता गएर भयो रन भुल्लो । त्यसैले क्रान्ति तिमी ढिलो नगरी आउँ दलाल,भ्रष्ट हरुको स्वर्गको रुपि किल्ला संगठित योजना द्वारा भत्काउँ ।।
क्रान्ति बिना यो धर्तिमा शोषित को राज्य खोस्सिएको इतिहास छैन,कतैन कतै तिमी अल्मलाए हाम्रो रुपान्तरण रुपि बिचार ब्यवहारिक बन्ने छैन । त्यसैले अँध्यारो बादललाई फार्दै क्रान्ति तिमी चिर्को पार्दै आउँ,आधिँ तुफान,हुरिबताससंगै फोहोर, डंगुरले भरिएको साम्राज्यवाद र दलाल पुँजिवाद को रंजाइ लाई सफा गरौं ।। लेखक:जुँगराज राँहु मगर/भारत
