
Sssbus1
Ssbus
Gsl
tssbus
Pbu
Ssbus
ssbus
Ssbus
nsm
Sssbus1

Tsm
Ggd
Gst
Vor
Sbs
Rsb
Rgu
Bbu
Pvg
Ssm
Rgu
Ksm
Wsp
Asm
Sls
nsb
Rgs
Bbbpu
Hal

Mks
Rmb
bbt
Pls
sab
Abd
Jmb
Bml
Jmb
Gsb
Syp
Rpp
Ptm
काठमाडौं । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ । अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्ययले बताए ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकासिएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आएपनि सरकारले बेवास्ता गर्दै आएको थियो ।
खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।
हेर्नुस् नयाँ मूल्यपछिको निगमको हिसाव-किताव
