सागर थापा बुधबार, जेठ १८, २०७९

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले बसका चालक,सहचालक र यात्रुहरुलाई प्रशिक्षण कार्यक्रम अभियान चलाएको छ ।

सडकमा गाडीहरु रोकेर आबस्यक कागजपत्र जाँच गर्ने प्रायः प्रहरीले बस भित्रै गएर यात्रुहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने गरेको छन् ।

चालक र सहचालक यात्रुहरुलाई समेत ट्राफिक नियमको बारेमा कडाईका साथ पालना गर्न आग्रह गरेको छ । यात्रुहरुलाई प्रहरीले नियम उल्लंघन गर्ने चालकहरुका बिरुद्ध ट्राफिक प्रहरीमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

दाङबाट छुट्ने रात्री बसका चालकहरूलाई तिब्र गतिमा सवारी नचलाउन,थकान तथा तनावको बेलामा सवारी नचलाउन,गलत तरिकाले ओभर टेक नगर्न अनुरोध गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]