
Gsb
Nsb
Ksb
Csb
Ssb
Bsn
Fmb
Rks
Tgp
Rsb
jsb
Ksb
Ppu
Ssb
Usb
Ksb

Tsb
Hl1
Usb
Gsb
Ssb

Rgu
Nps
ptl
दाङ । दाङको घोराहीमा शनिबार आज दिउँसो भिषण बर्षा भएको छ । बर्षाका कारण घोराही बजारका दर्जन बढी स्थान डुवानमा परेका छन् ।
अत्यधिक बर्षा हुदा यातायात आवागमन समेत प्रभावित भएको थियो । मेन रोड स्थित नेत्रलाल अभागी चोक क्षेत्रमा पानी नालामा नअटाउदा पसलमा पसेको हो ।
विभिन्न पसलहरुमा पानी पस्दा समानहरु भिजेर क्षती भएको छ । बजारका अन्य क्षेत्रहरु दामोदर चोक,डिके पेट्रोल पम्प क्षेत्रका पसलमा पनि पानी पसेको छ ।
